20 Sep 2020, 1:27 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

कोरोना भाइरससँग लड्न रोनाल्डोले आफ्ना होटललाई अस्पतालमा परिणत गर्ने

काठमाडाैं । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूले स्थापना गरेका ७ होटलहरुलाई अस्पतालमा परिणत गर्ने भएका छन् । पोर्चुगलमा भएको होटेललाई रोनाल्डोले कोरोना भाइरस विरुद्ध लड्नका लागि अस्पतालमा परिणत गर्न लागेका बताएका थियो ।

होटललाई अस्पतालमा परिणत गरेपछि त्यहाँ निशुल्क उपचार गरिने र त्यहाँको सम्पूर्ण शुल्क रोनाल्डोले व्यहोर्ने छन् । रोनाल्डो आफैं भने पोर्चुगलको मेडेइरा टापुको क्वारेन्टाइनमा छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: