08 Aug 2022, 3:45 AM (GMT)

Coronavirus Stats Nepal

990,625 Total Cases
11,972 Death Cases
972,967 Recovered Cases

‘केजिएफ २’ को प्रदर्शन मिति तय

काठमाडाैं । निकै सफल चलचित्र ‘केजिएफ’ को सिक्वोल चलचित्र ‘केजिएफ २’ ले प्रदर्शन मिति तय गरेका छन् । सामाजिक संजालमा पोष्ट गर्दै निर्माण पक्षले आउँदो अक्टुबर २३ लाई ‘केजिएफ २’ को प्रदर्शन मिति तय गरेका छन् ।

प्रशन्त निलको निर्देशनमा रहेको चलचित्रमा केजिएफबाट स्टार बनेका अभिनेता यश नै मुख्य अभिनेता हुन् । चलचित्रमा यश सँगै बलिउड अभिनेता संजय दत्त र श्रीनिधि शेट्ठीको मुख्य भूमिका रहने छ भने यस चलचित्रलाई ५ भाषामा रिलिज हुनेछ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

76 died in a single day due to Corona virus

Kathmandu : At least 76 people have died in Australia on the same day. Most ...

Translate »
%d bloggers like this: