22 Sep 2020, 8:48 AM (GMT)

Coronavirus Stats Nepal

65,276 Total Cases
427 Death Cases
47,238 Recovered Cases

३६ विदेशीलाई नेपाल प्रवेशमा रोक

काठमाडाैं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले ६ दिन (फागुन २७ गते देखि चैत ३ गते) सम्ममा ३६ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

स्वास्थ्य प्रमाणपत्र नल्याई प्रवेश गर्न खोजेकोले ती ३६ विदेशीलाई प्रवेशमा रोक लगाइएको अध्यागमनले जानकारी दिएका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अध्यागमनले स्वास्थ्य प्रमाणपत्र नल्याएका विदेशीलाई फर्काउने निर्णय लिएको थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि यसअघि नै गृह मन्त्रालयले अनअराइभल भिसा दिने प्रकिया स्थगित गरिसकेको थियो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Death of Woman due excessive bleeding

Kathmandu : A woman has died at Pyuthan Hospital in Bijuwar due to excessive bleeding. ...

Translate »
%d bloggers like this: