26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

३६ विदेशीलाई नेपाल प्रवेशमा रोक

काठमाडाैं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले ६ दिन (फागुन २७ गते देखि चैत ३ गते) सम्ममा ३६ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

स्वास्थ्य प्रमाणपत्र नल्याई प्रवेश गर्न खोजेकोले ती ३६ विदेशीलाई प्रवेशमा रोक लगाइएको अध्यागमनले जानकारी दिएका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अध्यागमनले स्वास्थ्य प्रमाणपत्र नल्याएका विदेशीलाई फर्काउने निर्णय लिएको थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि यसअघि नै गृह मन्त्रालयले अनअराइभल भिसा दिने प्रकिया स्थगित गरिसकेको थियो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: