26 Jan 2022, 2:38 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

कोरोनाका कारण पाकिस्तान सुपर लिगका खेल स्थगित

काठमाडाैं । संसारभर फैलिएको कोरोना भाइरसको त्रासका कारण पाकिस्तान सुपर लिगको सेमिफाइनल र फाइनल खेल स्थगित गरिएको छ ।

पीएसएलको आधिकारिकले ट्वीटरबाट मंगलबार हुने भनिएको दूई सेमिफाइनल (मुल्तान सुल्तानविरुद्ध पेशावर जाल्मी तथा कराँची किंग्सविरुद्ध लाहोर क्वालान्डर्सबीच ) र बुधबार हुने फाइनल खेल स्थगित गरिएको जानकारी दिएका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Powerful earthquake in Japan

Kathmandu : A strong earthquake shook Japan on Thursday. A magnitude 6.1 earthquake has shaken ...

Translate »
%d bloggers like this: