काठमाडाैं । संसारभर फैलिएको कोरोना भाइरसको त्रासका कारण पाकिस्तान सुपर लिगको सेमिफाइनल र फाइनल खेल स्थगित गरिएको छ ।
पीएसएलको आधिकारिकले ट्वीटरबाट मंगलबार हुने भनिएको दूई सेमिफाइनल (मुल्तान सुल्तानविरुद्ध पेशावर जाल्मी तथा कराँची किंग्सविरुद्ध लाहोर क्वालान्डर्सबीच ) र बुधबार हुने फाइनल खेल स्थगित गरिएको जानकारी दिएका छन् ।