26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

कोरोनाको कारण युरोकप स्थगित

काठमाडाैं । कोरोना भाइरसका कारण युरोकप १ वर्षपछि सरेको छ । युरोपियन फुटबल महासंघ युएफाले मंगलबार सरोकारवालाहरुसँग भिडियो कन्फ्रेन्स गर्दा युरोकपको मिति सारिएको बताइएको थियो ।

नर्वेको फुटबल संघलाई उद्धत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार अब युरोकप अर्काे वर्ष ११ जुनदेखि ११ जुलाईमा हुनेछ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

‘Critics Best Actor’ Award for Siddharth Malhotra

Kathmandu : Actor Siddharth Malhotra has been honored with the ‘Critics Best Actor’ Award. On ...

Translate »
%d bloggers like this: