18 Sep 2020, 4:01 AM (GMT)

Coronavirus Stats Nepal

61,593 Total Cases
390 Death Cases
43,820 Recovered Cases

कोरोनाको कारण युरोकप स्थगित

काठमाडाैं । कोरोना भाइरसका कारण युरोकप १ वर्षपछि सरेको छ । युरोपियन फुटबल महासंघ युएफाले मंगलबार सरोकारवालाहरुसँग भिडियो कन्फ्रेन्स गर्दा युरोकपको मिति सारिएको बताइएको थियो ।

नर्वेको फुटबल संघलाई उद्धत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार अब युरोकप अर्काे वर्ष ११ जुनदेखि ११ जुलाईमा हुनेछ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: