18 Sep 2020, 6:13 AM (GMT)

Coronavirus Stats Nepal

59,573 Total Cases
383 Death Cases
42,949 Recovered Cases

क्वालालम्पुरको नियमित उडान स्थगित

काठमाडाैं । नेपाल वायुसेवा निगमले मलेसियाको राजधानी क्वालालम्पुरको नियमित उडान हाललाई (१७ मार्चबाट अर्काे निर्णय नहुन्जेल) स्थगित गरेको छ ।

मार्च १७ तारिख र सोभन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने र मे ३० सम्म यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको बताइएको छ ।

यो निर्णय मलेसिया सरकारले कोरोना भाइरसको सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सबै विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएपछि लिएको बताइएको छ । साथै मार्च ३१ सम्म निजी लगानीको हिमालय एयरलाइन्सले क्वालालम्पुर गन्तव्यको उडान स्थगित गरेको बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

A girl dies after being struck by lightning

Kathmandu : A girl died in a lightning strike in Dewangani village municipality-6 of Sunsari ...

Translate »
%d bloggers like this: