20 Sep 2020, 6:35 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

चलचित्र हल वैशाख १८ सम्म बन्द हुने

काठमाडाैं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधान एवं रक्षामन्त्री ईश्र्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधबार सिहंदरबारमा बसेको बैठकले चलचित्र हल बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन चलचित्र हलसँगै सांस्कृतिक केन्द्रहरु, रंगशाला, कला तथा मनोरञ्जन स्थल बन्द गर्ने निर्णय लिएको हो । ती क्षेत्रहरु वैशाख १८ सम्म बन्द हुनेछ ।

योसँगै सरकारले २५ जनाभन्दा बढी मानिसहरु एकै ठाँउमा भेला हुन नपाइने पनि जनाइएको छ । कोरोना भाइरसका कारण धेरै चलचित्रहरु स्थगित भइसके पनि यसले नेपाली र बलिउड चलचित्रमा असर गर्ने छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: