26 Jan 2022, 3:08 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

प्रचण्ड माथि जुत्ता प्रहार गर्ने धराैटीमा रिहा भए

काठमाडाैं । गत फागुन १८ गते काठमाडाैंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार गर्ने रतन तिरुवा आज धराैटीमा छुटेका छन् ।

भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रचण्डमाथि मञ्चमै जुत्ता प्रहार भएको थियो । सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने क्रममा जुत्ता प्रहार गर्नेलाई पक्राउ गरेका थिए ।

उनलाई आजमात्रै काठमाडाैं  जिल्ला प्रशासन कार्यालयले पाँच सय धराैटमा रिहाई गरिएको हो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Rich result on Google SERP when searching for 'corona virus'

Coronavirus confirmed in 254 more people

Kathmandu : Coronavirus infection has been confirmed in 254 people across the country. Of the ...

Translate »
%d bloggers like this: