19 Sep 2020, 5:31 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

बलात्कार गरी हत्या गर्ने पक्राउ

काठमाडाैं । गत मङ्गलबार कक्षा-११ को जाँच दिन हिँडेकी आकृतिलाई बलात्कार गरेर हत्या गर्ने हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ल प्रहरी कार्यालय इलाममा बिहिबार पत्रकार सम्मेलन गर्दै हत्या गर्ने छिमेकी रोशन राईलाई सार्वजनिक गरिएको हो ।

इलाम सूर्योदय नगरपालिका-१७ वर्षीय आकृति राईको बलात्कार गरेर जङ्गलमा लगी हत्या गरेको रोशनले बयान दिएको जनाएको छ । ढुङ्गाले टाउकोमा प्रहार गरेर हत्या गरेको र आफ्नै गाई गोठ नजिकै रहेको अम्रिसो बारीमा खाल्डो खनेर गाडेको रोशनले बयान दिएको बताए ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: