22 Sep 2020, 8:48 AM (GMT)

Coronavirus Stats Nepal

65,276 Total Cases
427 Death Cases
47,238 Recovered Cases

भारतमा कोरोनाविरुद्ध आइतबार ‘जनता कर्फ्यु’

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार बिहान ७ बजेदेखि राति ९ बजेसम्म कोरोना भाइरस विरुद्ध ‘जनता कर्फ्यु’ लागु हुने घोषणा गरेका छन् । मोदीले उक्त घोषणा बिहिबार साँझ ८ बजे गरेका हुन् ।

आधा घण्टा लामो आफ्नो टेलिभिजन सम्वोधनमा प्रधानमन्त्री मोदीले कोरोना भाइरसको महामारी रोक्न जनता कर्फ्यु सफल पार्न आग्रह गरेका छन् । उनले कोरोनाको महामारी विरुद्ध जनता कर्फ्यु मा कोही पनि नागरिक घर बाहिर ननिस्कन आग्रह गरेका छन् भने आवश्यक कामबाहेक अरुबेला घर बाहिर नआउन आग्रह गरेका छन् ।

उनले नागरिकहरुलाई अस्पतालमाथि दबाब नदिन फोनबाटै डाक्टरसँग सुझाव लिएर घरमै बस्न र अस्पतालमा कम जान र नियमित अप्रेसन मिति पछि सार्न जनतासँग आग्रह गरेका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: