18 Sep 2020, 7:13 AM (GMT)

Coronavirus Stats Nepal

59,573 Total Cases
383 Death Cases
42,949 Recovered Cases

कोरोनाको रोकथामका लागि लामो दुरीका सवारी चलाउन रोक

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै चैत १० गतेदेखि लामो दुरीका सवारीसाधन सञ्चालनमा अनिश्चितकालीन रोक लगाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट सतर्क हुन सवारी सञ्चालनमा रोक लगाइएको प्रधानमन्त्री ओलीले बताए ।

यसअघि कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि २५ जनाभन्दा धेरै जम्मा नहुन बताइएको थियो भने चैत ९ गते देखि १८ गतेसम्म हवाई उडान स्थगित गर्ने र अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गरिने बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

A girl dies after being struck by lightning

Kathmandu : A girl died in a lightning strike in Dewangani village municipality-6 of Sunsari ...

Translate »
%d bloggers like this: