26 Jan 2022, 1:37 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

प्रधानमन्त्री ओलीले गरे अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ प्रदेश र स्थानीय तहका सार्वजनिक सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका छन् । चैत ९ गते देखि २१ गते सम्म अत्यावश्यक सेवा प्रदान गर्ने बाहेक अरु सेवाहरु बन्द गर्ने भएको छ ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि अत्यावश्यक सेवा (विमानस्थल, सञ्चार, टेलिफोन, पेट्रोलियम, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य सेवा, आदि ) बाहेक अरु सेवाहरु बन्द गर्न आग्रह गरेका छन् भने निजी क्षेत्रका सेवासँग सम्बन्धित कर्मचारी र सेवा प्रदायकले कर्मचारीलाई घरबाटै सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Rich result on Google SERP when searching for 'corona virus'

Coronavirus confirmed in 254 more people

Kathmandu : Coronavirus infection has been confirmed in 254 people across the country. Of the ...

Translate »
%d bloggers like this: