26 Jan 2022, 1:07 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

बैंकिङ सेवा खुला रहने छन्

काठमाडाैं । शुक्रबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेका थिए । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी जम्मा नहुन निर्देशन दिए पनि अत्यावश्यकीय सेवा भएकाले बैंकिङ सेवा सुचारु हुने भएको छ ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरु समेत निश्चित समयावधिका लागि बन्द हुनसक्ने बताइएको थियो तर शुक्रबारको प्रधानमन्त्रीको सम्बोधनमा अत्यावश्यकीय सेवा खुला गर्ने जनाइएसँगै बैंकहरु खुल्ने भएका हुन् ।

संकटको समयमा बैंक तथा वित्तीय संस्थाहरु बन्द भएमा सर्वसाधारणको दैनिकी अझ असहज हुने भएकाले बैंकहरु सहज सेवा दिन तयार रहेका बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Rich result on Google SERP when searching for 'corona virus'

Coronavirus confirmed in 254 more people

Kathmandu : Coronavirus infection has been confirmed in 254 people across the country. Of the ...

Translate »
%d bloggers like this: