26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

सर्वसाधारणसँग बढी भाडा लिने २३ जना पक्राउ

काठमाडाैं । कोरोना भाइरसको संक्रमणले विश्वभर महामारीको रुप लिन थालेपछि राजधानी उपत्यकाबाट सर्वसाधारण बाहिरिने क्रम बढेको छ । चार दिनमा साढे ३ लाख मानिस काठमाडाैंबाट बाहिरिएको बताइएको छ ।

राजधानी छाडी बाहिरिने सर्वसाधारणको क्रम बढे लगात्तै सर्वसाधारणसँग ठगी गर्नेहरुको पनि संख्या बढेको छ । काठमाडाैं उपत्यकाबाट बहिरिने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने २३ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

काठमाडाैंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: