23 Sep 2020, 2:08 AM (GMT)

Coronavirus Stats Nepal

66,632 Total Cases
429 Death Cases
48,061 Recovered Cases

सर्वसाधारणसँग बढी भाडा लिने २३ जना पक्राउ

काठमाडाैं । कोरोना भाइरसको संक्रमणले विश्वभर महामारीको रुप लिन थालेपछि राजधानी उपत्यकाबाट सर्वसाधारण बाहिरिने क्रम बढेको छ । चार दिनमा साढे ३ लाख मानिस काठमाडाैंबाट बाहिरिएको बताइएको छ ।

राजधानी छाडी बाहिरिने सर्वसाधारणको क्रम बढे लगात्तै सर्वसाधारणसँग ठगी गर्नेहरुको पनि संख्या बढेको छ । काठमाडाैं उपत्यकाबाट बहिरिने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने २३ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

काठमाडाैंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Public transport will start operating on long distance from tomorrow

Kathmandu : Public transport has decided to operate long distance bus service. Acting Chief Executive ...

Translate »
%d bloggers like this: