18 Sep 2020, 8:17 AM (GMT)

Coronavirus Stats Nepal

59,573 Total Cases
383 Death Cases
42,949 Recovered Cases

उत्तर कोरियाद्धार समुन्द्रमा दुई ब्यालिस्टिक मिसाइल प्रहार

काठमाडाैं । उत्तर कोरियाले शनिबार बिहान कोरियाको प्रायद्वीपको पूर्वी तटमा रहेको समुद्रमा दुईवटा छोटो दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले बताएको छ । उत्तर कोरियाले एक महिनामा यो तेस्रो पटक सामुन्द्रिक प्रक्षपण गरेको हो । 

दक्षिण कोरियाली सेना अनुसार उत्तर कोरियाले यो महिनाको शुरुमा केही छोटो दूरीको मिसाइलहरू र बहु ​​प्रक्षेपणहरू चलाएको थियो । जसले गर्दा चीन र अमेरिकाले प्याङवाङलाई आफ्नो आणविक र मिसाइल कार्यक्रम अन्त्य गर्ने वार्तामा फर्कन अपील गरेका थिए ।

उत्तर कोरियाले विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण भएको रिपोर्ट नगरे पनि अमेरिकी सेनाका उच्च अधिकारीले उत्तर कोरियामा संक्रमण हुनसक्ने आशंका गरेका छन् । 

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: