20 Sep 2020, 1:57 AM (GMT)

Coronavirus Stats Nepal

64,122 Total Cases
411 Death Cases
46,233 Recovered Cases

कोरोनाका कारण बेलायतमा एक नेपालीको मृत्यु

काठमाडाैं । कोरोना भाइरसका कारण एक नेपालीको गत मंगलबार बेलायतमा मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा खाँदबारी नगरपालिका १० घर भई हाल लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राई रहेका छन् ।

उनको मंगलबार लण्डनस्थित नर्थविक पार्क अस्पतालमा उपचारको क्रममा निधन भएको थियो तर उनको निधनको औपचारिक जानकारी अस्पतालले शनिबार मात्र दिएको बताइएको छ । उपचारका क्रममा निधन भएपछि उनका पुरै परिवारलाई आइसोलेसनमा राखिएको छ ।

मंगलबार दिउँसो ४ बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो र सोही साँझ करिब ८ बजेतिर उनको मृत्यु भएको थियो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: