24 Jan 2021, 5:34 AM (GMT)

Coronavirus Stats Nepal

269,180 Total Cases
1,994 Death Cases
263,734 Recovered Cases

कोरोना भाइरस बारे भ्रम फैलाउने युवक पक्राउ

काठमाडाैं । फेसबुकमार्फत कोरोना भाइरस बारे भ्रम फैलाउने एक युवक प्रकाउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाँउपालिका घर भइ भक्तपुरको सिपाडोल बस्दै आएका २० वर्षीय विवेक थापा मगर रहेका छन् ।

उनले नर्भिक अस्पतालमा ९ जनालाई परिक्षण गर्दा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै अडियो बनाएर भ्रम फैलाएका थिए । उनले आफ्नो झोर्लेन्यूज नामक फेसबुक पेजमा लाईक बढाउन उक्त भिडियो बनाएको बयानको क्रममा बताए ।

यस साथसाथै विभिन्न समयमा कोरोना भाइरस बारे भ्रम सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरु धेरै रहेका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

A teenager died in motorcycle accident in Tokha

Kathmandu : A teenager has died in a motorcycle accident in Tokha, Kathmandu. Sanjit Maharjan, ...

Translate »
%d bloggers like this: