26 Jan 2022, 2:07 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

क्रनबाट खसेर एकजना कामदारको मृत्यु

काठमाडाैं । सोलार प्यानल मर्मत गर्ने क्रममा क्रेनबाट खसेर एक कामदारको मृत्यु भएको छ । भद्रकालीस्थित नेपाली सेनाको जंगी अड्डामा सोलकार प्यानल मर्मत गर्ने क्रममा कामदार सोलुखुम्बु निवासी ५३ वर्षीय भूपकुमार श्रेष्ठको मृत्यु भएको हो ।

जंगी अड्डामा सोलार जडान गरेको कम्पनीले नै श्रेष्ठलाई प्यानलहरुको मर्मतका लागि जंगी अड्डामा पठाएको थियो । उनी सोलार प्यानल मर्मतका लागि क्रेनमाथि चढेको थिए ।

अचानक क्रेनबाट खसेपछि घाइते भएका श्रेष्ठलाई ब्लु क्रस अस्पतालमा उपचारका लागि लगिएको थियो । जहाँ उनलाई मृत घोषित गरियो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Rich result on Google SERP when searching for 'corona virus'

Coronavirus confirmed in 254 more people

Kathmandu : Coronavirus infection has been confirmed in 254 people across the country. Of the ...

Translate »
%d bloggers like this: