20 Sep 2020, 8:46 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

भारतमा एकदिनमा कोरोनाका कारण ३ जनाको मृत्यु

काठमाडाैं । भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ भने ३२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसका कारण २४ घण्टामा मृत्यु हुनेको संख्या ३ पुगे सँगै मृत्यु संख्या ७ पुगेको हो ।

गुजरातको सुरातमा भर्ना भएका १ जना कोरोना संक्रमित, बिहार राज्यमा १ जना र मुम्बईमा अर्काे १ व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: