18 Sep 2020, 4:32 AM (GMT)

Coronavirus Stats Nepal

61,593 Total Cases
390 Death Cases
43,820 Recovered Cases

भारत र चीनतर्फका सीमा नाका भोलीदेखि बन्द

काठमाडाैं । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ । भोली चैत १० गते बिहान १० बजेदेखि चैत १६ गतेसम्म सबै अन्तर्राष्ट्रय नाकाबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको हो ।

भारतमा रहेको हजाराैं नेपालीहरु नेपाल फर्किन थालेपछि कोरोना भाइरसको संक्रमण रोक्नका लागि सीमा नाका बन्द गर्नुपर्ने जोड दिएको हो । भारतमा कोरोना भाइरसको संक्रमण देखिएपछि सीमा नाका बन्द गर्ने प्रस्ताव राखिएको थियो जुन भारतबाट जवाफ नआएको हुदाँ निर्णय हुन सकेको थिएन ।

यो सीमा नाका बन्दले यात्रुहरुको अवागन रोक्ने तर सामान आयात निर्यात भने नरोकिने बताइएको हो । केही जिल्लाले आइतबार स्थानीय स्तरमा सहमति गरेर नाका बन्द गर्ने निर्णय पनि गरेका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Decision to release 289 prisoners on Constitution Day

Kathmandu : On the occasion of the Constitution Day, it has been decision to release ...

Translate »
%d bloggers like this: