20 Sep 2020, 2:28 AM (GMT)

Coronavirus Stats Nepal

64,122 Total Cases
411 Death Cases
46,233 Recovered Cases

अन्तर्राष्ट्रिय उडान सँगै आन्तरिक उडानमा पनि रोक

काठमाडाैं । कोरोना भाइरसका रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडान सँगै आन्तरिक उडानमा पनि रोक लगाइएको छ । अन्तर्राष्ट्रिय तथा लामो दूरीका सवारी साधनमा रोक लगाएको सरकारले मंगलबारबाट लागू हुने गरी आन्तरिक उडानमा समेत रोक लगाइएको छ ।

अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन पूर्ण रोक लगाइने बताएका छन् । सबै आन्तरिक उडान बन्द गरेपनि सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु भने बन्द हुने छैन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: