18 Sep 2020, 11:44 AM (GMT)

Coronavirus Stats Nepal

61,593 Total Cases
390 Death Cases
43,820 Recovered Cases

चितवनमा आइसोलेसनमा राखिएको ३० वर्षीय युवकको मृत्यु

काठमाडाैं । चितवनमा कोरोना भाइरस भएको आशंकामा आइसोलेसनमा राखिएको एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादव रहेका छन् ।

उनको मृत्यु भरतपुर स्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान साढ् ९ बजे भएको अस्पतालले जनाएको छ । ज्वरो र निमोनियाको लक्षण देखिएको यादवलाई चितवन मेडिकल कलेजबाट कोरोना संक्रमण रहेको आशंका गरी कोरोना विशेष अस्पतालमा चैत्र ९ गते रिफर गरिएको थियो ।

अस्पतालका अनुसार उनको मिर्गाैला कमजोर थियो । उनको स्वाब परिक्षणको रिपोर्ट नआएको हुँदा उनको मृत्यु कोरोना भाइरसको कारण भएको पुष्टि भने भएको छैन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Decision to release 289 prisoners on Constitution Day

Kathmandu : On the occasion of the Constitution Day, it has been decision to release ...

Translate »
%d bloggers like this: