22 Sep 2020, 6:13 AM (GMT)

Coronavirus Stats Nepal

65,276 Total Cases
427 Death Cases
47,238 Recovered Cases

लकडाउनः दैनिक उपभोग्य सामग्रीका पसल खुला रहने

काठमाडाैं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लक डाउनमा पनि दैनिक उपभोग्य सामग्रीको पसल सञ्चालन हुने भएको छ । समय तालिका तोकी पसल खोल्दा भीडभाड भई झनै असुरक्षित हुने भएकोले सुपरमार्केट, खाद्यन्न पसल, तरकारी तथा दुग्ध पदार्थको बिक्री हुने पसलहरु भने खुला रहने बताइएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश दहालले खाद्यन्न, तरकारी, पेट्रोलियम पदार्थ जस्ता अत्यावश्यक वस्तु बिक्री गर्ने पसललाई सुरक्षा अपनाउन र बढी भीडभाड नगरी सामग्रीहरु बिक्री गर्न आग्रह गरेका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Death of Woman due excessive bleeding

Kathmandu : A woman has died at Pyuthan Hospital in Bijuwar due to excessive bleeding. ...

Translate »
%d bloggers like this: