26 Jan 2022, 1:37 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

लक डाउन उल्लघन गर्ने सावरी साधन नियन्त्रणमा

काठमाडाैं । विश्वभर फैलिरहेको कोरोना भाइरसको नियन्त्रण र रोकथाम गर्नका लागि विभिन्न देशहरुले आफ्नो देशमा लक डाउन तथा कर्फ्यु को घोषणा गरेका छन् । आइतबार मात्र भारतमा एक दिने कर्फ्यु रहेको थियो भने बेलायत र साउदी अरब जस्ता देशले पनि लक डाउन गर्ने घोषणा गरिसकेको छ ।

यससँगै नेपालमा पनि मंगलबार बिहान ६ बजे देखि लक डाउन हुने घोषणा गरिएको थियो । उक्त लक डाउन कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको र लक डाउन उल्लघन गर्ने व्यक्तिहरुलाई कारवाही हुने स्पष्ट गरिएको थियो ।

त्यसपछि पनि लक डाउन उल्लघन गर्ने मोटरसाइकल अटोरिक्सा ट्याक्टर तथा चालकको संख्या कैलाली जिल्लामा मात्र १३० जना भन्दा बढी रहेको छ । लक डाउनलाई उल्लघन गरी सावरी साधन चलाउने चालकहरुलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ र नियन्त्रणमा लिइएका मोटरसाइकलहरुलाई जरिवाना तिराएर छोडे पनि अन्य सावरी साधनलाई भने नियन्त्रणमा राख्ने जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Rich result on Google SERP when searching for 'corona virus'

Coronavirus confirmed in 254 more people

Kathmandu : Coronavirus infection has been confirmed in 254 people across the country. Of the ...

Translate »
%d bloggers like this: