काठमाडाैंमा लक डाउन उल्लघन गर्ने सवारी साधन नियन्त्रणमा

Spread the love

काठमाडाैं । काठमाडाैं उपत्यकामा लक डाउन उल्लघन गर्ने एक हजार भन्दा बढी सवारी साधनलाई नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लघन गर्ने १ हजार ६३ सवारी साधन मध्ये ९२९ वटा दुई पाङ्ग्रर् र १३४ वटा साना तथा ठूला सवारी साधन रहेको बताइएको छ ।

अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने भनी गरिएको लक डाउन गर्ने सवारी साधनहरुलाई दिनभर नियन्त्रणमा लिएर मात्र छाडिएको बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

झुटो विवरण देखाएर सवारी पास लिई यात्रु ओओसार्ने चारजना पक्राउ

Spread the love काठमाडाैं । आमाको काजकिरिया गर्न भन्दै सवारी पास लिएर यात्रु ओसारेको आरोपमा चारजनालाई ललितपुरको ...

Translate »
%d bloggers like this: