कोरोना संक्रमण बेलायती राजकुमार चाल्समा भएको पुष्टि

Spread the love

काठमाडाैं । बेलायती महारानी द्धितीयका छोरा राजकुमार चाल्सलाई कोरोना संक्रमण भएको पुष्टि भएको बेलायती तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । ७१ वर्षीय चाल्सलाई सोमबार कोरोना संक्रमणको जाँच गरिएको थियो र मंगलबार परिणाम पोजेटीभ आएको बताइएको छ ।

राजकुमार चाल्स अहिले स्कटल्याण्ड स्थित निवासमा आइसोलेसनमा रहेका छन् । उनकी श्रीमती क्यामिला, डचेस अफ कर्न्वाललाई भने कोरोना जाँच गरिएको र परिणाम नेगेटिभ आएको बताइएको छ । उनी पनि अहिले अलगै आइसोलेसनमा रहेकी छिन् । 

राजकुमार चाल्सको परिक्षण उनको उमेरको कारणले गरिएको र उनमा कोरोना संक्रमण भएपनि राम्रो स्वास्थ्यमा भएको बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood filmmaker’s daughter tests positive for corona virus

Spread the love Kathmandu : Bollywood producer Karim Morani’s daughter Shaza Morani tested positive for novel ...

Translate »
%d bloggers like this: