20 Sep 2020, 12:51 PM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

कोरोना संक्रमित ५५ हजार नाघ्यो अमेरिकामा, अमेरिका राष्ट्रपति अझै तयार छैनन् अमेरिका लक डाउन गर्न

काठमाडाैं । संसारकै सबैभन्दा शक्तिशाली देश अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या ६० हजार ६५३ पुगेको छ भने ८१९ जनाको मृत्यु भइसकेको छ । त्यहाँ एक दिनमै १० हजार नयाँ संक्रमितहरु भेटिएका छन् ।

यति हुँदा पनि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिका लक डाउन गर्न तयार छैनन् । विश्व विभिन्न मुलुकहरुमा थोरै मात्रामा संक्रमित देखिदा पनि लक डाउन गरिरहेको छ तर अमेरिकाका राष्ट्रपति भने अझै पनि अमेरिका लक डाउन गर्न तयार छैनन् । उनले कोरोना भाइरस फैलिएपनि सबै अमेरिका लक डाउन नगर्ने बताएका छन् ।

गत महिना मात्र चीनको वुहान कोरोना भाइरसको केन्द्रविन्दु रहेको थियो भने अहिले इटली भएको छ । तर कतिपयले राष्ट्रपति ट्रम्पको यो गल्तीको कारण अमेरिकाको न्यु योर्क केन्द्र बन्ने चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनले पनिअमेरिकालाई अमेरिकामा सबैभन्दा प्रभावित ‘न्यु योर्क’ शहर ‘इटली’ बन्ने चेतावनी दिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: