26 Jan 2022, 2:38 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

इराकमा कर्फ्यु अप्रिल ११ सम्म

काठमाडाैं । इराकमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि गरिएको कर्फ्यु अब अप्रिल ११ सम्म हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । इराकको अन्तर्राष्ट्रय एयरपोर्ट साथ साथै स्कूल विश्वविद्यालय तथा अन्य ठूला भेला हुने ठाँउहरु बन्द रहनेछन् ।

महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस विरुद्ध लड्न इराकले गत हप्ता मात्र लक डाउनको घोषणा गरेको थियो ।  इराकमा कोरोना भाइरसका कारण २९ जना इराकीको मृत्यु भइसकेको छ भने ३५० जनामा संक्रमण देखिएको छ ।

तर ४ करोड जनसंख्या भएको इराकमा अहिले सम्म २ हजार जनाको मात्र कोरोना परिक्षण भएको हुनाले संक्रमितको संख्या अझ बढी हुन सक्ने अशंका गरिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Powerful earthquake in Japan

Kathmandu : A strong earthquake shook Japan on Thursday. A magnitude 6.1 earthquake has shaken ...

Translate »
%d bloggers like this: