20 Sep 2020, 12:51 PM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

११ वर्षीय बालक आइसोलेसनमा, कोरोनाको संक्रमणको आशंका

काठमाडाैं । जुम्लामा एक बालकलाई कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा राखिएको छ । उच्च ज्वरो आएपछि जुम्लाको तातोपानी गाउँपालिकाका ११ वर्षीय एक बालकलाई आइसोलेसनमा राखिएको हो ।

दुई तीन दिनअघि देखि ज्वरो आएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याई नाप्दा कोरोनाको लक्षणसँग मिल्दो जुल्दो भएपछि उनलाई आइसोलेसनमा राखिएको बताइएको छ । बालकका बुबा पाँच दिन अगाडि मात्र भारतबाट आएको र बालकमा १०२ देखि १०४ डिग्रीसम्म ज्वरो आएको थाहा पाएपछि उनलाई आइसोलेसनमा राखिएको हो ।

कोरोना प्ररिक्षणको रिपोर्ट नआएको हुनाले कोरोना संक्रमित भन्न नमिल्ने र रिपोर्ट नआउन जेलसम्म उनलाई आइसोलेसनमै राखी उपचार गरिने बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: