४७ करोड डलरको स्वास्थ्य साम्रगी स्पेनले चीनबाट किन्ने

Spread the love

काठमाडाैं । कोरोना भाइरसका कारण सबैभन्दा धेरै मानिसहरुको मृत्यु हुने राष्ट्र इटलीपछि स्पेन रहेको छ । स्पेनमा अहिले सम्म ४ हजार ८९ जनाको मृत्यु भइसकेको छ भने ५६ हजार १८८ जना कोरोना संक्रमित छन् ।

एकैदिनमा ७३८ जनाको मृत्यु भइ स्पेनमा कोरोना भाइरसबाट मर्ने मानिसको संख्यामा ठूलो वृद्धि भएको थियो । यो मृत्युदर पश्चात स्पेन विश्वभर कोरोनाका कारण सबैभन्दा बढी मानिसको मृत्यु हुने राष्ट्रमा दोस्रो स्थानमा रहेको छ ।

स्पेनले अब चीनसँग ४७ करोड डलरको स्वास्थ्य सामग्री किन्न सम्झाैता गरेको छ । सो पैसामा स्पेनले ५५ करोड मास्क ५५ लाख टेस्ट किट ९ सय ५० रेस्पिरेटरु एक करोड १० लाख जोडी पञ्जा किन्ने भएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Kanika Kapoor discharge from hospital after two weeks

Spread the love Kathmandu : Singer Kanika Kapoor, who has been admitted to SGPGI Hospital ...

Translate »
%d bloggers like this: