20 Sep 2020, 1:57 AM (GMT)

Coronavirus Stats Nepal

64,122 Total Cases
411 Death Cases
46,233 Recovered Cases

चीनले मार्च २८ देखि विदेशी नागरिकलाई चीनमा आउन लगाए अस्थायी रोक

काठमाडाैं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको प्रकोपले अहिले युरोपलाई आफ्नो केन्द्रविन्दु बनाएको छ भने चीनमा केही दिन अघि देखि नयाँ संक्रमितहरु देखिएको छैन् । तर अहिले चीन फेरि कोरोना भाइरसको दोस्रो प्रकोप हुने डरमा छ ।

कोरोना भाइरसको दोस्रो प्रकोप हुन नदिन चीनले अहिले विदेशी नागरिकलाई चीन प्रवेशमा अस्थायी रोक लगाइएको छ । चिनियाँ सरकारले विश्वभर फैलिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै मार्च २८ देखि विदेशी नागरिकहरुले भिसा वा आवास अनुमति लिएर चीनमा प्रवेश अस्थायी रुपमा स्थगित गर्ने निर्णय गरेको जनाएका छन् ।

अन्तर्राष्ट्रय भ्रमणबाट कोरोना संक्रमण फैलिन नदिनका लागि उक्त निर्णय लिएको बताइएको छ । विदेशबाट आएका व्यक्तिहरुलाई पहिले क्वारेनटाइनमा राखिने र कोरोना परिक्षण गरिने बेइजिङका अधिकारीहरुले बताएका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: