22 Sep 2020, 8:48 AM (GMT)

Coronavirus Stats Nepal

65,276 Total Cases
427 Death Cases
47,238 Recovered Cases

बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना संक्रमित

काठमाडाैं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भएको पुष्टि भएको छ र अहिले उनी आइसोलेसनमा बसिरहेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । जोनसनले ट्वीट भिडियो द्धारा आफुमा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका हुन ।

जोनसनले भिडियो द्धारा कोरोना भाइरसको हल्का लक्षण देखापरेको र परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताए । कोरोना संक्रमित भएपनि यसविरुद्ध जारी अभियानको नेतृत्व गर्न आफू दृढ रहेको आफ्नो ट्वीट द्धारा बताएका छन् ।

उनले सामाजिक दूरीको महत्त्वमा जोड दिएर र राष्ट्रिय स्वास्थ्य सेवाको प्रयासलाई समर्थन गर्दै भिडियोको अन्त्य गरेका थिए ।

बेलायती राजकुमार चाल्समा केही दिन अघि मात्र कोरोना संक्रमण भएको पुष्टि भएको भएको थियो । ब्रिटिश सिंहासनको उत्तराधिकारी देशको पहिलो शाही हो जसलाई कोरोना भाइरस भएको पुष्टि गरिएको छ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: