20 Sep 2020, 7:38 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो

काठमाडाैं । बेल्जियमबाट फर्किएकी एक नेपाली युवतीमा कोरोना संक्रमण देखिएको छ । नेपालको बाग्लुङ जिल्लामा बस्दै आएकी १९ वर्षीय युवतीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

उक्त महिला मार्च १७ मा कतार एयरल्यान्सबाट नै नेपाल आएको बताइएको छ । उनी फ्रान्सबाट कतार हुदैँ आएकी नेपालको दोस्रो संक्रमित महिला सँगै नेपाल फर्किएकी बताइएको छ । उनलाई दोस्रो महिलामा कोरोना संक्रमित पुष्टि भएपछि फेला पारेको थियो ।

उनलाई कोरोना परिक्षण गरेपश्चात अस्पतालमा आइसोलेसनमा बस्न आग्रह गरिएको थियो तर उनी आफ्नै घर फर्कि गएकी थिइन् । गत हप्तासम्म मात्र नेपालमा चार जनामा कोरोना संक्रमण पुष्टि गरिएको थियो भने यो सहित अब नेपालमा ५ कोरोना संक्रमित पुष्टि भएको छ भने पाँचै कोरोना संक्रमित ३५ वर्ष उमेर मुनिका रहेका छन् । 

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: