26 Jan 2022, 3:08 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

भारतमा कोरोनाका कारण मृत्यु हुने संख्या २० पुग्यो, ८ सय भन्दा बढी संक्रमित

काठमाडाैं । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ भने ८७३ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

भारतीय मन्त्रालय अनुसार महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा बढी कोरोना भाइरस संक्रमित १८० जना रहेका छन् जसमा तीन विदेशी नागरिक रहेको छ । त्यसपछि केरलामा ८ विदेशी नागरिक सहित १७३ कोरोना संक्रमित रहेका छन् ।

केरलामा पहिलो पटक कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । ६६ वर्षीय एक वृद्धको कोरोना भाइरसका कारण कोची मेडिकल कलेजमा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Powerful earthquake in Japan

Kathmandu : A strong earthquake shook Japan on Thursday. A magnitude 6.1 earthquake has shaken ...

Translate »
%d bloggers like this: