23 Sep 2023, 6:07 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

आइसोलेसनमा राखिएको ३४ वर्षीय युवाको मृत्यु, रिपोर्ट भने आएको छैन

काठमाडाैं । चैत्र ६ गते दुबईबाट फर्किएका एक युवाको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको मृत्यु भएको हो ।

उनको मृत्यु आइतबार आईसियुमा राखी उपचार गर्ने तयारी गरिरहेको बेला भएको थियो । चैत्र १३ गते घरमा औषधी खाएर निको नभएपछि उनी अस्पताल गएका थिए ।

उनको स्वाबको परिक्षणको लागि काठमाडाैं पठाइएको थियो तर रिपोर्ट भने आएको छैन् । तसर्थ उनको मृत्यु कुन कारणले भएको भनी बताउन भनी सकिँदैन ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: