23 Sep 2023, 5:37 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

कोरोनाका कारण स्पेनको राजकुमारी मारिया टेरेसाको मृत्यु

काठमाडाैं । स्पेनको राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसका कारण मृत्यु भएको विभिन्न विदेशी सञ्चार माध्यमहरुले जनाएको छ । उनको मृत्यु ८६ वर्षको उमेरमा बिहिबार भएको थियो ।

राजकुमारी मारिया टेरेसाका भाइ राजकुमार सिक्स्टो एनरिक डे बोर्नले बिहीबार सार्वजनिक फेसबुक पोस्टमा आफ्नी बहिनीको मृत्यु भएको पुष्टि गरेको थियो र उनको अन्त्येष्टि शुक्रबार गरिएको थियो । 

उनी शाही परिवारको पहिलो सदस्य हुन जसको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

यसैबीच स्पेनको प्रधानमन्त्री पेद्रो सान्चेजले कोरोनाका कारण एकैदिन ८३२ जनाको मृत्यु भए लगत्तै अर्काे दुई हप्ताको लागि लक डाउन घोषणा गरेका छन् ।

 

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Election of Nepal Bar on Chaitra 19

Kathmandu : Election of the 26th Central Working Committee of the Nepal Bar Association is ...

Translate »
%d bloggers like this: