20 Sep 2020, 1:57 AM (GMT)

Coronavirus Stats Nepal

64,122 Total Cases
411 Death Cases
46,233 Recovered Cases

स्पेनमा कोरोनाका कारण मृ्त्यु हुने संख्या ६५०० नाघ्यो

काठमाडाैं । स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६५०० नघि सकेको छ । स्पेनको स्वास्थ्य मन्त्रालय अनुसार स्पेनमा एकैदिनमा ८३८ जनाको मृत्यु भएको छ । यो स्पेनमा हालसम्मको सबैभन्दा बढी दैनिक मृत्युदरमा पर्दछ ।

जसको कारण कुल मृत्यु संख्या स्पेनको ६ हजार ५२८ पुगेको छ । साथै थप नयाँ ६ हजार ५४९ जना संक्रमित पुष्टि गरियो जसले गर्दा कुल संक्रमितको संख्या ७८ हजार ७९७ पुगेको छ ।

प्रधानमन्त्री पेद्रो सान्चेजले राष्ट्रलाई सम्बोधन गर्दै टेलिभिजनमा अनावश्यक कामदारहरु दुई हप्ता सम्म घरमै बस्नुपर्ने घोषणा गरे । 

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: