23 Sep 2023, 6:38 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे अप्रिल ३० सम्म सामाजिक दूरी निर्देशनहरू विस्तार गर्ने घोषणा

काठमाडाैं । संयुक्त राज्य अमेरिकामा आइतबार साँझसम्म १ लाख ३९ हजार कोरोना संक्रमित पुष्टि भइसकेको छ भने २ हजार ४२५ जनाको मृत्यु भइसकेको छ । ट्रम्पको प्रशासनले कोरोनाभाइरस प्रकोपलाई मध्यनजर राख्दै मार्च १६ सामाजिक दूरीको बारेमा दिशानिर्देशनहरु जारी गरिएको थियो ।

१५ दिन लामो समय सीमा भएको उक्त मागदर्शनले अमेरिकीहरुलाई १० जना भन्दा बढी समुहमा नबस्न आग्रह गरेका थिए र वृद्धहरुलाई घरमै बस्न सल्लाह दिएका थिए ।

एक सामाजिक स्वास्थ्य अधिकारीले अमेरिकामा कोरोनाभाइरोसको कारण १ लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सामाजिक दूरीका बारे संघीय दिशानिर्देश अप्रिल ३० सम्मको लागि म्याद थप गरेका छन् ।

अमेरिकाको सबैभन्दा प्रभावित राज्य न्यु योर्कमा मृत्यु संख्या १ हजार नघिसके पछि आइतबार साँझ उक्त घोषणा गरिएको थियो । 

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Election of Nepal Bar on Chaitra 19

Kathmandu : Election of the 26th Central Working Committee of the Nepal Bar Association is ...

Translate »
%d bloggers like this: