19 Sep 2020, 6:33 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

पोर्चुगलमा १४ वर्षीय बालकको कोरोनाको कारण मृत्यु, युरोपमा मृत्यु हुनेमा उनी सबैभन्दा कान्छो

काठमाडाैं । पोर्चुगलमा कोरोनाका कारण १४ वर्षीय किशोरको मृत्यु भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएको छ । भिदर गोडिन्होको आइतबार बिहानै कोरोना भाइरसको कारण पोर्टो नजिकैको एउटा अस्पतालमा मृत्यु भएको बताइएको छ । उनमा कुनैपनि स्वाभाविक स्वास्थ्य अवस्था नभएको बताइएको छ ।

उनी युरोपमा कोरोना भाइरसका कारण मर्नेमा सबैभन्दा सानो उमेरको रहेको बताइएको छ । यसअघि युरोपमा सबैभन्दा सानो उमेरमा कोरोनाका कारण मृत्यु हुनेमा पेरिसको १६ वर्षीय छात्रा जुली अलियट थिइन् । उनको मृत्यु गत बुधबार भएको थियो र उनमा पनि कुनैपनि स्वाभाविक स्वास्थ्य अवस्था थिएन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: