26 Jan 2022, 1:37 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

स्पेनको स्वास्थ्य संकट प्रमुख साइमन कोरोना संक्रमित

काठमाडाैं । कोरोनाभाइरस महामारीप्रति देशको प्रतिक्रियाको नेतृत्व गर्ने साइमनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

५७ वर्षीय साइमनमा आइतबार साँझ कोरोनाको लक्षण देखा परेपछि उनले कोरोनाको परिक्षण गरेका थिए । उक्त सुचना स्वास्थ्य अधिकारी मारिया जोस सिएराले सोमबार एक पत्रकार सम्मेलनमा बताएका थिए । 

साइमनले स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँग नियमित सम्पर्क कायम राखेको बताइएको छ । 

 

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Powerful earthquake in Japan

Kathmandu : A strong earthquake shook Japan on Thursday. A magnitude 6.1 earthquake has shaken ...

Translate »
%d bloggers like this: