काठमाडाैं । कोरोनाभाइरस महामारीप्रति देशको प्रतिक्रियाको नेतृत्व गर्ने साइमनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
५७ वर्षीय साइमनमा आइतबार साँझ कोरोनाको लक्षण देखा परेपछि उनले कोरोनाको परिक्षण गरेका थिए । उक्त सुचना स्वास्थ्य अधिकारी मारिया जोस सिएराले सोमबार एक पत्रकार सम्मेलनमा बताएका थिए ।
साइमनले स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँग नियमित सम्पर्क कायम राखेको बताइएको छ ।