20 Sep 2020, 12:56 PM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

लक डाउन उल्लंघनको आरोपमा निर्घात कुटपिट गर्ने प्रहरी निलम्बनमा

काठमाडाैं । लक डाउन उल्लंघन गरेको आरोपमा निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरी कारवाहीमा परेका छन् । लक डाउन उल्लंघन गरेको आरोपमा बलान विहुल-३ माैवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई हबल्दार मनोज चाैधरीले कुटपिट गरेको थियो ।

लक डाउनको बेला भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका ती दुई युवाकलाई प्रहरीले निर्ममता पूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त भिडियो भाइरल भएपछि निर्ममतापूर्वक कुटपिट गर्ने सशस्त्र प्रहरी मनोज चाैधरी निलम्बनमा परेका हुन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: