19 Sep 2020, 6:33 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

वीर अस्पतालमा मृत्यु भएको महिलाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ

काठमाडाैं । सोमबार वीर अस्पतालमा मृत्यु भएको महिलाको रिपोर्ट आएको छ । उनको मृत्यु कोरोना भाइरसको संक्रमणको कारण नभएको बताइएको छ । चन्द्रागिरी नगरपालिका १५ मा बस्दै आएकी ३४ वर्षीय महिलालाई आइतबार अस्पताल लगिएको थियो ।

उनलाई निमोनिया भएको बताइएको थियो ।

तर उपचारको क्रममा उनको मृत्यु भएपछि उनको स्वाब परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाइएको थियो, जुन नेगेटिभ आएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: