20 Sep 2020, 12:56 PM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

स्वास्थ्यचाैकीमा महिना दिनको हाजिर गरी स्वास्थ्यकर्मी निजी काममा व्यस्त

काठमाडाैं । सिमकोट गाँउपालिका-७ मा रहेको डाडाफया स्वास्थ्य चाैकीमा इन्चार्ज र स्वास्थ्यकर्मी महिनाभररको हाजिर गरी गएका छन् ।

सबै स्वास्थ्यकर्मी स्वास्थ्यचाैकी छोडेर आफ्नो निजी काममा व्यस्त रहेको र स्वास्थ्यचाैकीमा औषधीको नाममा सिटामोल र करारमा खटिएका एक अनामी मात्रै रहेको स्थानीयवासीले बताएका छन् ।

स्वास्थ्य चाैकीमा कुल ७ जनाको दरबन्दी रहेपनि करारमा एक अनामीमात्र रहेको बताइएको छ । करारमा रहेको अनामी संगीता रोकायाले एक्लै बिहानदेखि बेलुकासम्म स्वास्थ्य चाैकी सम्हाल्दै आएको र स्वास्थ्यचाैकीमा केही औषधी नभएको बताएका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: