23 Sep 2023, 4:36 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

कास्कीमा नयाँ कोरोना संक्रमित भेटियो, पुनः परिक्षण टेक गरिने

काठमाडाैं । नेपालमा कोरोना भाइरसको साताैँ संक्रमित फेला परेको छ । कोरोना संक्रमित भारतबाट फर्किएको कास्कीका एक व्यक्ति बताइएको छ । उनलाई पहिलो पटक कोरोना परिक्षण गर्दा नै संक्रमित पुष्टि भएको बताइएको छ ।

तर परिक्षण तीन पटक गरिने हुँदा उनको नमुना फेरि परिक्षणको लागि टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा पठाइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परिक्षणमा उनलाई कोरोना संक्रमण पोजेटिभ आएको बताइएको छ ।

अहिलेसम्म नेपालमा रहेको संक्रमित सबै विदेशबाट आएका हुन् । सबैभन्दा पहिला चैत १० गते काठमाडाैंकी १९ वर्षीय युवतीमा संक्रमण देखिएको थियो । भने ती संक्रमित मध्ये तीन जना चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानबाट आएका थिए ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: