26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

अवैध सिकार गर्ने ३ जना हतियार सहित पक्राउ

काठमाडाैं । चारकोसे जंगलमा वन्यजन्तुको अबैध सिकार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी-८ का गन्मरबहादुर योगी, किसान कार्की र झापा धाइजनका किरण धिमाल रहेका छन् ।

सामुदायिक वनमा बँदेल र मृगको अवैध सिकार गर्ने क्रममा दुइपक्षबीच गोली हानाहान भएको बताइएको छ । उनीहरुलाई पक्राउ गर्दा सिकारीले ९ राउड र सशस्त्र वन रक्षकले ७ राउण्ड हवाइ फायर भएको बताइएको छ ।

सिकारी टोलीमा झण्डै २५ जनाको समूह रहेको र पक्राउ भएको तीनजनालाई हतियार सहित पक्राउ गरेको बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: