18 Sep 2020, 7:13 AM (GMT)

Coronavirus Stats Nepal

59,573 Total Cases
383 Death Cases
42,949 Recovered Cases

अस्ट्रेलिया प्रधानमन्त्रीले विदेशीलाई भने ” यो आफ्नो देश फर्कने समय हो” ।

काठमाडाैं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले विदेशी अस्थायी भिषामा रहेका र अन्तर्राष्ट्रिय विद्यार्थीलाई आ-आफ्नो देश फर्कने समय आएको बताएका छन् ।

अस्थायी भिसामा अस्ट्रेलियामा रहेका  र अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई यदि कोरोना भाइरसका कारण आफैँलाई समर्थन गर्न गाह्रो भएमा उनीहरु आफ्नै राष्ट्र फर्कन सक्ने अस्ट्रेलियाको प्रधानमन्त्रीले शुक्रबार बताएका छन् ।

अस्ट्रेलियाले आफ्नो देशको आर्थिक सहयोगलाई अधिकतम गर्न त्यहाँको नागरिक र बासिन्दालाई ध्यान दिनुपर्ने उनले बताए ।

तर उनले डाक्टर, नर्स वा अन्य महत्वपूर्ण सीप भएको र अस्ट्रेलियालाई यो संकटको बेला मद्दत गर्न सक्ने अन्तर्राष्ट्रिय विद्यार्थी वा अस्थायी भिसामा रहेको व्यक्तिहरुलाई भने अवसरहरु दिइने बताएका छन् ।

 

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

A girl dies after being struck by lightning

Kathmandu : A girl died in a lightning strike in Dewangani village municipality-6 of Sunsari ...

Translate »
%d bloggers like this: