26 Jan 2022, 2:07 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

भाडामा यात्रु बोक्दै एम्बुलेन्स

काठमाडाैं । लकडाउनको समयको अन्य सवारी साधन नचल्ने भएकोले माैकाको फाइदा उठाउँदै अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु बोक्ने गरेको छ ।

सामान्य ज्वरो र रुघाखोकी लागेको बिरामी नबोक्ने जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटको एम्बुलेन्सले भाडामा यात्रु बोक्ने गरेको अन्नपूर्ण पोस्टले आफ्नो वेभसाइटमा बताएका छन् ।

बुधबार राति कालिकोटबाट आएको एम्बुलेन्सले सुर्खेतको वीरेन्द्रनगरबाट ७ जना यात्रुलाई ४ हजारका दरले भाडा लिएर कालिकोट ल्याएको यात्रुले जानकारी दिएका छन् ।

यात्रु भनी आएको रास्कोट नगरपालिका-६ का सनेश शाहीले ज्वरो आएको छैन भने लैजान सकिने डाइभरले बताएको जानकारी दिए । एम्बुलेन्स चालक रबिन खड्काले आफुले सुर्खेतबाट तीन जनालाई यात्रु ल्याएको स्वीकार गरेका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Rich result on Google SERP when searching for 'corona virus'

Coronavirus confirmed in 254 more people

Kathmandu : Coronavirus infection has been confirmed in 254 people across the country. Of the ...

Translate »
%d bloggers like this: