26 Jan 2022, 1:07 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

१७ करोडको पुरानो टेन्डर रद्द गरियो, जीटुजी मार्फत सामग्री ल्याइने

काठमाडाैं । मन्त्रिपरिषद्को निर्णय अनुसार सेनाले जीटुजी मार्फत आवश्यक सामग्री ल्याउने भएपछि सेनाले १७ करोडको पुरानो टेन्डर रद्द गरेको छ । सरकारले यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया थालेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदद्धारा सम्पूर्ण स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनाले जीटुजी मार्फत गरिने बताएका थिए ।

उक्त निर्णय पश्चात पूरानो टेन्डर रद्द गरिएको बताइएको छ भने १७ करोडको आवश्यक सामग्री सेनाले जीटुजी द्धारा खरिद गर्ने बताएका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Rich result on Google SERP when searching for 'corona virus'

Coronavirus confirmed in 254 more people

Kathmandu : Coronavirus infection has been confirmed in 254 people across the country. Of the ...

Translate »
%d bloggers like this: