19 Sep 2020, 6:02 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

ट्रम्पको चेतावनी अगामी हप्ता अझ बढी मृत्यु हुन सक्छ ।

Coronavirus: Trump restricts travel from most of Europe by foreigners

काठमाडाैं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको कारण एक दिनमा १ हजार ३३२ जनाको मृत्यु भएको छ । कम्तिमा ८ हजार ४७६ व्यक्तिहरुको राष्ट्रव्यापी मृत्यु भइसकेको छ भने कम्तिमा ३ लाख ११ हजार ३०१ जना कोरोना संक्रमित रहेको छ ।

विभिन्न अनुसन्धानकर्ताहरुले अमेरिकामा कोरोना भाइरसका कारण धेरै मानिसहरुको मृत्यु हुन सक्ने अनुमान गरेको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार राष्ट्रव्यापी आदेश जारी नगर्ने बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण मृत्यु हुने संख्या राष्ट्रव्यापी ८ हजार नाघेपछि अगामी हप्ताहरुमा अझ धेरै मृत्यु हुने उनले चेतावनी दिएका छन् । उनले केही साता अघि मात्र कोरोना भाइरसको प्रकोप इष्टरसम्म रोकिने आफ्नो विश्वास जनाएका थिए ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: