16 Jan 2021, 12:31 PM (GMT)

Coronavirus Stats Nepal

266,816 Total Cases
1,948 Death Cases
260,567 Recovered Cases

रसियामा ठूलो स्वरमा बोलेको भन्दै ५ जनाको गोली हानी हत्या

काठमाडाैं । रसियाको र्याजान क्षेत्रमा ५ जनालाई गोली हानी हत्या गरिएको छ । ३२ वर्षीय एक व्यक्तिले आफ्नो घरको मुनि बोलेको आवाजले विचलित भएको कारण शिकार गर्ने राइफल प्रयोग गरी ५ व्यक्तिको हत्या गरेको रसिया सञ्चार माध्यमले जनाएको छ ।

गोलीबारी स्थानीय समयमा शनिबार राति १० बजे यलोत्मा भन्ने सानो शहरमा भएको थियो । अनुसन्धान समितिको अनुसार उक्त व्यक्तिले आफ्नो बालकनीबाट चार पुरुष र एक महिलाको समूह माथि गोली प्रहार गरेको थियो ।

सबैजनाको मृत्यु घटनास्थलमा नै भएको र उक्त व्यक्तिलाई उनको घर नजिकैबाट पक्राउ गरेको बताइएको छ ।

 

					
					
									

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

27 celebrities including Sussanne Khan, Suresh Raina and Guru Randhawa arrested during raid at Mumbai club for partying in lockdown

Kathmandu : Mumbai police have arrested 27 celebrities, including cricketer Suresh Raina, from the Dragon ...

Translate »
%d bloggers like this: