23 Sep 2023, 6:38 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

रसियामा ठूलो स्वरमा बोलेको भन्दै ५ जनाको गोली हानी हत्या

काठमाडाैं । रसियाको र्याजान क्षेत्रमा ५ जनालाई गोली हानी हत्या गरिएको छ । ३२ वर्षीय एक व्यक्तिले आफ्नो घरको मुनि बोलेको आवाजले विचलित भएको कारण शिकार गर्ने राइफल प्रयोग गरी ५ व्यक्तिको हत्या गरेको रसिया सञ्चार माध्यमले जनाएको छ ।

गोलीबारी स्थानीय समयमा शनिबार राति १० बजे यलोत्मा भन्ने सानो शहरमा भएको थियो । अनुसन्धान समितिको अनुसार उक्त व्यक्तिले आफ्नो बालकनीबाट चार पुरुष र एक महिलाको समूह माथि गोली प्रहार गरेको थियो ।

सबैजनाको मृत्यु घटनास्थलमा नै भएको र उक्त व्यक्तिलाई उनको घर नजिकैबाट पक्राउ गरेको बताइएको छ ।

 

					
					
									

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

76 died in a single day due to Corona virus

Kathmandu : At least 76 people have died in Australia on the same day. Most ...

Translate »
%d bloggers like this: